ad ad

खेल


ओमानविरुद्धको फाइनल खेल हेर्न कीर्तिपुर स्टेडियममा प्रधानमन्त्री

ओमानविरुद्धको फाइनल खेल हेर्न कीर्तिपुर स्टेडियममा प्रधानमन्त्री

नेपाल र ओमानबीचको खेल हेर्दै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
कात्तिक १९, २०८० आइतबार १३:४८, काठमाडौँ

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल भिडन्तमा नेपाल र ओमान भिडिरहेका छन्।

टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले १८४ रन बनाएपछि अहिले ओमान जवाफी ब्याटिङमा छ। तर ओमानले आक्रमक ब्याटिङ गर्दा नेपाल दबाबमा परेको छ।

ओमानले तााजा अवस्थामा १३ ओभर खेल्दै २ विकेटको क्षतिमा ११९ रन बनाइसकेको छ।

यसबीचमा फाइनल भिडन्त हेर्न प्रधानमन्त्री पुष्पकमल प्रचण्ड पनि आफ्नो सचिवालयका केही सदस्यहरूसहित त्रिवि क्रिकेट मैदान पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .