ad ad

खेल


टी-२० विश्वकप छनोट फाइनल : सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

टी-२० विश्वकप छनोट फाइनल : सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

फाइल तस्बिर


नेपालखबर
कात्तिक १३, २०८० सोमबार ९:४०, काठमाडौँ

लेग स्पिनर सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका छन्। 

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत सिंगापुरविरुद्ध सन्दीपले दोस्रो विकेट लिएका हुन्। 

सन्दीपले सुरेन्द्र चन्दमोहनलाई पवेलियनको बाटो देखाए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले ७ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा ५२ रन बनाएको छ। 

त्यसअघि पहिलो ओभरको दोस्रो बलमा नै करण केसीले ओपनर आत्रिया दत्तालाई आउट गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .