ad ad

खेल


६ जना क्रिकेट खेलाडीलाई क्यानले प्रशिक्षणका लागि भारत पठायो

६ जना क्रिकेट खेलाडीलाई क्यानले प्रशिक्षणका लागि भारत पठायो

नेपालखबर
साउन २०, २०८० शनिबार १९:३१, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)ले ६ जना खेलाडीलाई प्रशिक्षणका लागि भारत पठाएको छ। 

क्यानले कमलसिंह ऐरी, विनोद भण्डारी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकेश बमलाई भारत पठाएको जानकारी गराएको छ। 

भारत पठाइएका खेलाडीहरूलाई प्रदीप साहुले नेतृत्व गर्ने र प्रशिक्षक मोन्टी देसाईंले त्यसको अनुगमन गर्ने क्यानले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .