खेल


ललितपुर मेयर्स कपको फाइनल आज, उपाधिका लागि एपीएफ र कोशी भिड्दै

ललितपुर मेयर्स कपको फाइनल आज, उपाधिका लागि एपीएफ र कोशी भिड्दै

नेपालखबर
चैत १६, २०७९ बिहिबार ९:३६, काठमाडौँ

ललितपुर मेयर्स कपको फाइनल आज हुँदै छ।

खेल आज(बिहीबार) बिहान १० बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुने छ।

उपाधिका लागि विभागिय टिम नेपाल एपीएफ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। 

मेयर्स कपमा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र
मधेस प्रदेश र आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .