ad ad

खेल


नेपालविरुद्ध आशिफ खानको विष्फोटक ब्याटिङ, ४१ बलमै बनाए शतक

नेपालविरुद्ध आशिफ खानको विष्फोटक ब्याटिङ, ४१ बलमै बनाए शतक

नेपालखबर
चैत २, २०७९ बिहिबार १३:२०, काठमाडौँ

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईका ब्याटरले नेपाली बलरलाई नराम्ररी चुटेका छन्। 

विश्वकप छनोट क्रिकेटमा पुग्ने जित्नै पर्ने खेलमा पहिले बलिङ गरेको नेपाल नराम्ररी चुटिएको हो।

नेपालविरुद्ध आशिफ खानले ४१ बलमै शतक बनाइदिए। नेपालले ३११ रनको लक्ष्य पाएको खेलमा आशिफले ४२ बलमा १०१ रन बनाउँदै नट आउट रहे।

उनले आफ्नो पारीमा चार चौका र ११ छक्का पनि हानेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .