ad ad

खेल


एक दशकयता मेस्सी र रोनाल्डोको गोल युनाइटेड र टोटनह्यामको भन्दा बढी

एक दशकयता मेस्सी र रोनाल्डोको गोल युनाइटेड र टोटनह्यामको भन्दा बढी

नेपालखबर
पुस १७, २०७६ बिहिबार १०:४४,

दुवैले बालुन डि’ओर, फिफा वर्ष खेलाडी, युइएफए वर्ष खेलाडी, युइएफए च्याम्पियन्स लिग, युरोपियन गोल्डेन बुट लगायतका दर्जनौं उपाधिमा एकछत्र राज गरे।

यतिमात्र होइन मेस्सी र रोनाल्डोको एक दशकको गोल इंग्लिस प्रिमियर लिग खेल्ने कैयौं क्लबको भन्दा बढी छ।

तथ्यांकलाई हेर्दा म्यानचेस्टर युनाइटेड क्लबले सन् २०१० देखि सन् २०२० को जनवरी १ सम्म ६ सय ८८ गोल गरेको छ। टोटनह्यामले ६ सय ५७ गोल गरेको छ।

गएको दश वर्षमा मेस्सी र रोनाल्डो दुवैको गोल जोड्दा ७ सय ४ गोल पुग्छ। यसको मतलब मेस्सी र रोनाल्डोले मिलेर म्यानचेस्टर युनाइटेड र टोटनह्यामभन्दा बढी गोल गरेका छन्। एजेन्सी

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Goals scored this decade: Man City 845 Chelsea 715 Liverpool 715 Ronaldo and Messi 704 Arsenal 704 Man Utd 688 Tottenham 657 Ridiculous stat! ?

A post shared by SPORTbible (@sportbible) on

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .