ad ad

खेल


नेपालविरुद्ध यूएईको सय रन पूरा

नेपालविरुद्ध यूएईको सय रन पूरा

नेपालखबर
फागुन १८, २०७९ बिहिबार १३:५०, काठमाडौँ

दुबईमा जारी आईसीसी विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेपालविरुद्ध यूएईले सय रन पूरा गरेको छ। ३०औं ओभरको खेल सकिँदा यूएईले ३ विकेटको क्षतिमा १०४ रन बनाएको हो।

नेपालका लागि करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले समान एक विकेट लिएका छन्। 

करणले पहिलो ओभरमै विकेट लिएका थिए। सन्दीपले १४औं ओभर र कुशलले २५औं ओभरको चौथो बलमा विकेट लिएका थिए।

शून्य रनमै ओपनरलाई गुमाएको यूएईका लागि अर्का ओपनर आसिफ खान अर्धसतक नजिक छन्।

यूएई र नेपाल दुवैको अघिल्लो चरणको सम्भावना कायम छ। तर बाँकी एकबाहेक सबै खेल जित्नु पर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .