कतार विश्वकपको तेस्रो स्थानका लागि भइरहेको खेलमा साविक उपविजेता क्रोएशियाविरुद्ध मोरक्कोले बराबरी गोल फर्काएको छ।
खेलको आठौँ मिनेटमा मोरक्कोका अच्राफ दारीले गोल गर्दै टोलीलाई १–१ को बराबरीम ल्याएका हुन्।
अल-रायानस्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा खेलको ९ औँ मिनेटमा जोस्को जिचार्डियोलले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
492
Shares
प्रतिक्रिया