ad ad

खेल


लिभरपुलले जित्यो पहिलो क्लब विश्वकप

लिभरपुलले जित्यो पहिलो क्लब विश्वकप

नेपालखबर
पुस ६, २०७६ आइतबार ५:४३,

शनिबार राति भएको क्लब विश्वकप फाइनलमा लिभरपुलले ब्राजिलको स्टार क्लब फ्लामेंगोमाथि १–० को जित निकालेको हो।

निर्धारित ९० मिनेटसम्म दुवै टोलीले बराबरी खेलेका थिए। थप गरिएको समयमा ब्राजिलिएन क्लबलाई पराजित गर्न लिभरपुलका ब्राजिलिएन खेलाडी रोवर्टो फर्मिनोले निर्णायक गोल गरेका थिए।

यस जितसँगै लिभरपुल क्लब विश्वकप पहिलोपटक जित्न सफल भएको छ। यस्तै लिभरपुल म्यानचेस्टर युनाइटेडपछि क्लब विश्वकप जित्ने दोस्रो इंग्लीस क्लब पनि बनेको छ।

Image result for liverpool

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .