ad ad

खेल


रोनाल्डिन्होले भनेः मेस्सी आफ्नो समयमा उत्कृष्ट हुन्, सबै समयका होइनन्

रोनाल्डिन्होले भनेः मेस्सी आफ्नो समयमा उत्कृष्ट हुन्, सबै समयका होइनन्

नेपालखबर
मंसिर २८, २०७६ शनिबार १२:२५,

मेस्सी यसवर्ष बालुन डि’ओर अवार्ड जित्दै छैठौंपटक बालुन डि’ओर जित्ने एकमात्र खेलाडी बनेका छन्।

रोनाल्डिन्होले पनि एक बालुन डि’ओर सन् २००५ मा जितेका थिए। उनले मेस्सीसँग बार्सिलोनामा सँगै खेले। त्यसबेला मेस्सी युवा थिए।

उनी मेस्सीलाई उत्कृष्ट खेलाडी भन्न रुचाउँछन्। तर सबै समयका उत्कृष्ट भन्नलाई उनी सहमत छैनन्।

रोनाल्डिन्हो भन्छन्,‘मलाई तुलना गर्न मन पर्दैन। सबै समयका उत्कृष्ट खेलाडी भन्न पनि गाह्रो छ।’

तर उनका नजरमा पेले, रोनाल्डो नाजेरियो, म्याराडोनाजस्ता खेलाडी बिर्सन नसकिने खेलाडी हुन्। मार्का

Image result for ronaldo pele and maradona

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .