ad ad

खेल


केन्यासँग हुने टी-२० र एक दिवसीय खेलको तालिका सार्वजनिक

केन्यासँग हुने टी-२० र एक दिवसीय खेलको तालिका सार्वजनिक

नेपालखबर
साउन २४, २०७९ मंगलबार १८:४२, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग खेल्ने टी–२० आई र एक दिवसीय खेलको तालिका सार्वजनिक भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) मंगलबार केन्यासँग खेल्ने पाँच टी–२० आई र तीन एक दिवसीय अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो। 

तालिका अनुसार नेपालले पहिलो टी–२० आई खेल २५ अगष्टमा खेल्नेछ। नेपालले बाँकी खेल २६, २८,२९ र ३० अगष्टमा खेल्नेछ। 

पहिलो एक दिवसीय अभ्यास खेल २ सेप्टेम्बरमा खेल्नेछ। दोस्रो खेल ३ र तेस्रो खेल ५ सेप्टेम्बरमा हुने तालिका छ। 

नेपाल भदौ ७ गते केन्या प्रस्थान गर्नेछ। सन्दीप लामिछानेले टी–२० आई र रोहित पौडेलले तीन एक दिवसीय अभ्यास खेलमा कप्तानी गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .