ad ad

खेल


पहिलो टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा वेस्ट इन्डिजविरुद्ध भारतको जित

पहिलो टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा वेस्ट इन्डिजविरुद्ध भारतको जित

नेपालखबर
साउन १४, २०७९ शनिबार ६:५०, काठमाडौँ

पहिलो टी–ट्वान्टी अन्तर्राष्‍ट्रिय सिरिजमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ। शुक्रबार राति भएको प्रतिस्पर्धामा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो।

भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनायो। 

यो जितसँगै भारतले ५ खेलको सिरिजमा १–० को अग्रता लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .