खेल


उसुमा जुनी राईको स्वर्णसँगै नेपालको स्वर्ण संख्या ३६

उसुमा जुनी राईको स्वर्णसँगै नेपालको स्वर्ण संख्या ३६

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार १२:५०,

१३ औं दक्षिण एसियाली खेल अन्तर्गत सान्सो ५६ केजी तौल समूहमा राईले श्रीलंकाकी मदुमालीलाई २–० स्कोरले पराजित गर्दै स्वर्ण जितेकी हुन्।

यससँगै उसुमा नेपालको स्वर्ण संख्या ५ पुगेको छ। नेपालको पुरा स्वर्ण संख्या भने ३६ पुगेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .