उसु खेल सुरुवात भएको दोस्रो दिन दीपकले थाउलोको नानगुन अलराउन्डमा स्वर्ण पदक जितेका हुन्।
दीपकले १९.३२ अंक ल्याउँदै स्वर्ण हातपार्द भारतका साजन लामाले रजत र बंगलादेशी खेलाडीले कास्य पदक जिते।
यससँगै उसुमा नेपालले तेस्रो स्वर्ण पदक जित्दा पुरा २४ स्वर्ण पदक हात पारेको छ। नेपालको स्वर्ण लक्ष्य ५० रहेको छ।
(भिडियो)
प्रतिक्रिया