ad ad

खेल


खो खो प्रतियोगितामा नेपालको विजयी सुरुवात

खो खो प्रतियोगितामा नेपालको विजयी सुरुवात

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ८:१४,

आइतबार किर्तिपुरमा सम्पन्न सुरुवाती खेलमा नेपालले बंगलादेशमाथि २१–१९ अंकको जित निकालेको हो।

खो खोमा नेपालले पहिलो पटक बंगलादेशलाई पराजित गर्न सफल भएको हो। यस जितपछि नेपालले ३ अंक जोडेको छ ।

नेपालले सोमबार आफ्नो दोस्रो खेलमा भारतको सामना गर्नेछ। सोमबार भएको खेलमा भारतले श्रीलंकालाई २१–८ ले पराजित गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .