ad ad

खेल


केशव स्थापितकै वडामा एमाले क्लिन स्वीप

केशव स्थापितकै वडामा एमाले क्लिन स्वीप

फाइल फोटो


नेपालखबर
जेठ ६, २०७९ शुक्रबार ८:५४, काठमाडौँ

काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट मेयर पदका प्रत्याशी केशव स्थापितको बसोबास रहेको २८ नम्बर वडामा एमाले 'क्लिन स्विप' भएको छ। 

यो वडाका अध्यक्षहसहित सबै सदस्य पदमा सबै सदस्यमा कांग्रेसका उम्मेदवारले जित निकालेको छ।

वडा नम्बर २८ मा नेपाली कांग्रेसका भाइराम खड्की वडाध्यक्षमा विजयी भएका छन्। 

विजेता उनले १२८२ मत ल्याए। पराजित एमालेका विपेन्द्र खड्गीले १०७० मत ल्याए। वडा सदस्य पनि सबै कांग्रेसकै विजयी भएका छन्। 

यहाँ महिला सदस्यमा कांग्रेसकी निनाकुमारी खड्गी १२६४, दलित महिला सदस्यमा कांग्रेसकी ललिता सार्की ११४३, दुई पुरुष वडा सदस्यमध्ये अरुण तन्डुकार १२७८ र वीरेन्द्र महर्जन ११९३ मतसहित विजयी भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .