जिम्बाबे एसँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो।
नेपालले जिम्बाबे एसँग तीन एकदिवसीय क्रिकेट खेल्नेछ।
यसअघि जिम्बाबे एसँगको टी–२० सिरिज १–१ को बराबरीमा सकिएको थियो।
नेपाली टोलीः
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, करण केसी, सन्दीप लामिछाने (कप्तान), सुशान भारी र सागर ढकाल ।
30
Shares
प्रतिक्रिया