ad ad

खेल


ईपीएलको पाँचौँ संस्करण कात्तिक अन्तिम साता

ईपीएलको पाँचौँ संस्करण कात्तिक अन्तिम साता

नेपालखबर
बैशाख २२, २०७९ बिहिबार २०:४३, काठमाडौँ

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पाँचौं संस्करण कार्तिक अन्तिम साता सुरु हुने भएको छ।

इपीएल कार्तिक २६ देखि मंसिर १० गतेसम्म  हुनेछ। पाँचौ संस्करणको इपीएलमा ठूला र चर्चित खेलाडी आउने अनुमान गरिएको छ। 

गत सिजन पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, श्रीलंकाका उपुल थरंगा, धाम्मिका प्रसाद, दक्षिण अफ्रिकामा रिचर्ड लेभी, अफगानिस्तानका मोहम्मद शाहजाद, रहमान उल्लाहगुरबाज, जिम्बावेका सिकन्दर राजा र बंगलादेशका तमिम इकबाल जस्ता खेलाडी  नेपाल आएका थिए। 

यसअघि भएको चौथो संस्करणको उपाधि चितवन टाइगर्सले पोखरा राइनोनलाई ४ विकेटले हराउँदै उचालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .