ad ad

खेल


भिलारियललाई हराउँदै लिभरपुल च्याम्पियन्सल लिगको फाइनलमा

भिलारियललाई हराउँदै लिभरपुल च्याम्पियन्सल लिगको फाइनलमा

नेपालखबर
बैशाख २१, २०७९ बुधबार ६:४२, काठमाडौँ

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा भिलारियललाई समग्रमा ५–२ गोल अन्तरले पराजित गर्दै लिभरपुलले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

पहिलो लेगमा २–० गोल अन्तरले विजयी भएको लिभरपुलले दोस्रो लेगमा ३–२ गोल अन्तरको जित हात पारेको हो। 

मंगलबार राति भएको दोस्रो लेगको खेलको पहिलो हाफमा नै २ गोलले पछि परेसँगै लिभरपुलको फाइनल यात्रा समस्यामा देखिएको थियो।

तर, दोस्रो हाफमा ३ गोल थप्दै लिभरपुलले सहज जित हात पारेको हो। 

अब फाइनलमा लिभरपुलले म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .