ad ad

खेल


नेपाल र जिम्बाब्बे ‘ए’बीच १७ गतेदेखि ३ एकदिवसीय र ३ टी–२० शृंखला

नेपाल र जिम्बाब्बे ‘ए’बीच १७ गतेदेखि ३ एकदिवसीय र ३ टी–२० शृंखला

नेपालखबर
बैशाख २, २०७९ शुक्रबार १४:५५, काठमाडौँ

नेपालले जिम्बाब्बे ए टोलीसँग खेल्ने तीन तीनवटा एकदिवसीय तथा टी२० शृंखलाको तालिका सार्वजनिक भएको छ। 

खेल वैशाख १७ देखि २६ गतेसम्म ३/३ वटा एकदिवसीय र टी–२० शृंखला खेल्ने भएको हो। 

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार खेल काठमाडौंमा हुनेछ। 

यसको लागि जिम्बाब्बेको टोली यही १५ गते काठमाडौं आउनेछ। 

जिम्बाबेसँगको खेलपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत जुनमा अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ।

अमेरिकासँगको खेलपछि नेपालले विश्वकप लिग–२ खेल्न स्कटल्यान्ड भ्रमणमा जानेछ।

यस्तो छ तालिका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .