ad ad

खेल


युरोपा लिगको क्वार्टरफानलबाट बाहिरियो बार्सिलोना

युरोपा लिगको क्वार्टरफानलबाट बाहिरियो बार्सिलोना

नेपालखबर
बैशाख २, २०७९ शुक्रबार ६:२२, काठमाडौँ

बार्सिलोना युरोपा लिगको क्वर्टरफाइनलबाट बाहिरिएको छ। आइन्ट्राच्ट फ्रान्कफर्टसँग समग्रमा ४–३ गोल अन्तरले पराजित हुँदै बार्सिलोना क्वार्टरफाइनलबाट बाहिरिएको हो।

क्वार्टरफानलको दोस्रो लेगको खेलमा बार्सिलोना फ्रान्कफर्टसँग ३–२ गोल अन्तरले पराजित भएको हो।

यसअघि पहिलो लेगको खेलमा यी दुई टोलीले १–१ को बराबरी खेलेका थिए। 

बिहीबार भएको खेलको ६७ औं मिनेटसम्ममा फ्रान्कफर्ट खेलमा ३–० ले अगाडि थियो।

बार्सिलोनाले दुवै गोल खेलको इन्ज्युरी समयमा गरेको थियो।

यद्यपि त्यो माथिल्लो चरणमा जानको लागि पर्याप्त हुन सकेन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .