युवा ब्याटर रोहित पौडेलले टी२० आई क्रिकेटमा पहिलो अर्धशतक पुरा गरेका छन्।
घरेलु मैदानमा भएको टी२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत मलेसियाविरुद्धको खेलमा रोहितले पहिलो अर्धशतक पुरा गरेका हुन्।
रोहितले ३२ बलमा ५ चौका हान्दै टी२० मा पहिलो अर्धशतक हानेका हुन्।
यसअघि टी २० आईमा रोहितको ४१ रन नै सर्वाधिक थियो। पौडेल ५१ रन बनाएर आउट भएका छन्।
39
Shares
प्रतिक्रिया