ad ad

खेल


आज पीएनजी र मलेसिया भिड्दै

आज पीएनजी र मलेसिया भिड्दै

नेपालखबर
चैत १८, २०७८ शुक्रबार ७:९, काठमाडौँ

त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत शुक्रबार मलेसिया र पपुवा न्युगिनी (पीएनजी)बीच प्रतिस्पर्धा हुँदै छ।

शृङ्खलामा अहिलेसम्म पीएनजीले शृङ्खलामा खेलेको तीनै खेलमा पराजयको सामना गरेको छ।

मलेसियाले भने यसअघि भएको खेलमा पीएनजीलाई ८ रनले पराजित गरेको थियो। 

फाइनलमा पुग्ने सम्भावनालाई जीवित राख्न पीएनजीका लगि आजको खेल जित्नैपर्ने दबाब छ।

आजको खेलमा  जित हात पारे पनि फाइनलमा पुग्न पीएनजीले नेपाल र मलेसियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .