ad ad

खेल


मछिन्द्रसँग एएफसी कप क्वालिफायर खेल्न श्रीलंकाली ब्लुस्टार आइपुग्यो नेपाल

मछिन्द्रसँग एएफसी कप क्वालिफायर खेल्न श्रीलंकाली ब्लुस्टार आइपुग्यो नेपाल

नेपालखबर
चैत १७, २०७८ बिहिबार १५:५, काठमाडौँ

एएफसी कप क्वालिफायर खेलका लागि श्रीलंकाको ब्लुस्टार एससी नेपाल आइपुगेको छ। 

आगामी अप्रिल ५ मा उसले नेपालको मछिन्द्र फुटबल क्लबसँग खेल्नेछ। 

खेल दशरथ रंगशालामा हुनेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .