स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आइतबार राति भएको खेलमा अल्बानियालाई २–१ गोल अन्तरले पराजित गरेको छ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ७५ औं मिनेटमा स्पेनका लागि फेरान टोरेसले गोल गर्दै अग्रता दिलाएका थिए।
खेलको ८६ औं मिनेटमा अल्बानियाका मिर्टो उजुनीले बराबरी गोल फर्काएका थिए।
खेलको ९० औं मिनेटमा स्पेनका ड्यानी ओल्मोले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाएका हुन्।
30
Shares
प्रतिक्रिया