ad ad

खेल


ओडीआईमा दीपेन्द्रको पनि अर्धशतक

ओडीआईमा दीपेन्द्रको पनि अर्धशतक

नेपालखबर
चैत १२, २०७८ शनिबार ११:१७, काठमाडौँ

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले पहिलो अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुर मैदानमा जारी पपुवा न्यूगिनीविरुद्धको खेलका क्रममा दीपेन्द्रले अर्धशतक पूरा गरेका हुन्। 

दीपेन्द्रले ८४ बलमा ३ चौकासहित ५० रन पूरा गरे। 

१६औं ओडीआई खेल खेलिरहेका दीपेन्द्रको यो पहिलो अर्धशतक हो। यसअघि उनले २०१८ मा यूएईविरुद्ध ४० रनको उच्च स्कोर बनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .