पपुवा न्यूगिनीविरुद्ध कीर्तिपुर मैदानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालका देव खनालले अर्धशतक पूरा गरेका छन्।
शुक्रबारमात्रै राष्ट्रिय टोलीबाट डेब्यू गरेका खनालले २४औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।
७२ बलमा उनले २ चौका र ३ छक्कासहित ५० रन पूरा गरे।
नेपालले २५ ओभरको खेल सकिदा २ विकेट गुमाएर सय रन पूरा गरेको छ।
120
Shares
प्रतिक्रिया