ad ad

खेल


आज पीएनजीसँग खेल्दै नेपाल

आज पीएनजीसँग खेल्दै नेपाल

नेपालखबर
चैत १२, २०७८ शनिबार ७:५२, काठमाडौँ

नेपालले शनिबार पपुवा न्युगिनी (पीएनजी)विरुद्ध दोस्रो एकदिवसीय क्रिकेट खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल साढे ९ बजे सुरु हुनेछ। 

यसअघि शुक्रबार भएको पहिलो एकदिवसीयमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो। 

पीएनजीको टोली दुई खेलको एक दिवसीय शृङ्खला र मलेसिया र नेपालसहितको तीन देशीय टी–२० शृङ्खलाको लागि नेपाल आएको हो।

सोमबारबाट टी–२० शृङ्खला सुरु हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .