ad ad

खेल


आज पीएनजीसँग खेल्दै नेपाल

आज पीएनजीसँग खेल्दै नेपाल

फाइल तस्बिर


नेपालखबर
चैत ११, २०७८ शुक्रबार ७:५०, काठमाडौँ

पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय शृङखलाअन्तर्गत नेपालले शुक्रबार आफ्नो पहिलो खेल खेल्दै छ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुने खेल ९ बजे सुरु हुनेछ। 

पीएनजीको टोली दुई खेलको एक दिवसीय शृङ्खला र मलेसिया र नेपालसहितको तीन देशीय टी–२० शृङ्खलाको लागि नेपाल आएको हो। 

यसअघि नेपालले यूएईमा भएको आईसीसी क्रिकेट वर्ल्डकप लिग २ को दुई खेलमा पीएनजीलाई हराएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .