ad ad

खेल


साफ यू–१८ महिला च्यम्पियनसिपमा आज नेपालले भारतसँग खेल्दै

साफ यू–१८ महिला च्यम्पियनसिपमा आज नेपालले भारतसँग खेल्दै

नेपालखबर
चैत १, २०७८ मंगलबार ९:२९, काठमाडौँ

साफ यू–१८ महिला च्याम्पियनसिपमा मंगलबार नेपाल र भारतबीचको खेल हुँदै छ।

भारतको जमसेदपुरमा हुने  खेल नेपाली समयअनुसार सवा ७ बजे सुरु हुनेछ।

मंगलबारदेखि सुरु हुने यो प्रतियोगिता १० दिनसम्म चल्नेछ।  डबल राउण्ड रोबिनको फरम्याटमा हुने प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्नेछ। 

प्रतियोगितामा आयोजक भारत, नेपाल र बैगलादेशले भाग लिएका छन्। नेपालले बिहीबार बंगलादेशसँग खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .