ad ad

खेल


एमबाप्पे र नेयमारको गोलमा पीएसजीको जित

एमबाप्पे र नेयमारको गोलमा पीएसजीको जित

नेपालखबर
फागुन ३०, २०७८ सोमबार ६:५०, काठमाडौँ

फ्रेन्च लिग वानअन्तर्गत आइबार राति भएको खेलमा पीएसजीले बोडेउक्समाथि ३–० गोल अन्तरको जित हात पारेको छ। 

पीएसजीलाई जित दिलाउने क्रममा कायलिन एमबाप्पे, नेयमार र लियन्द्रो परेडेसले १/१ गोल गरे।

यससँगै पीएसजीले फ्रेन्च लिग वानमा पीएसजीले २८ खेलमा ६५ अंक हात पारेको छ। पीएसजी लिगको शीर्ष स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .