म्यानचेस्टर सिटी लगातार पाँचौंपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ।
अन्तिम १६को खेलमा स्पोर्टिङलाई समग्रमा ५–० ले हराउँदै सिटीले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
अन्तिम १६ को पहिलो लेगमा नै ५–० को फराकिलो जित हात पार्दै क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको सिटीले बुधबार राति भएको खेलमा भने स्पोर्टिङसँग गोलरहित बराबरीको नतिजा निकालेको थियो।
48
Shares
प्रतिक्रिया