नेपाल सुपर लिगको शुक्रबार भएको अक्सनमा बिक्री नभएका खेलाडीलाई क्लबले विस लिष्टबाट आफ्नो बनाएका छन्।
अक्सनमा अनसोल्ड भएका खेलाडीमध्येबाट अनसोल्ड भएका खेलाडीलाई क्लबले किनेका हुन्। योसँगै सहभागी १० टोलीले समान १५ जना खेलाडी खरिद गरेका छन्।
चितवनले अक्सनकै क्रममा टोली पुरा गरेको हो भने अन्य टोलीले विस लिष्टबाट टोली पुरा गरेका हुन्।
विस लिष्टबाट खरिद गरेका खेलाडी र टोली
टेक बहादुर बुढाथोकी १ लाख ५० हजार रुपैयाँ, सकल रेग्मी ५० हजार रुपैयाँ
ललितपुर सिटी एफसी
स्पोटिङ इलाम डि मेची
निरज चौधरी, १ लाख ५० हजार रुपैयाँ, हेमन्त श्रेष्ठ, १ लाख रुपैयाँ
काठमाडौं रेजर्स
सुमन लामा, १ लाख ५० हजार रुपैयाँ, रोशन पहारी, १ लाख रुपैयाँ
विराटनगर
प्रदिप लामा एफसी १ लाख ५० हजार रुपैयाँ
धनगढी एफसी
नवयुग श्रेष्ठ, १ लाख ५० हजार रुपैयाँ
झापा
विपिन कँडेल ५० हजार, जनक कोइराला ५० हजार
वीरगन्ज एफसी
विजय श्रेष्ठ , ५० हजार
बुटवल
कृतेश रत्न छुजु, ५० हजार
Shares

प्रतिक्रिया