क्याटोगोरी ए का आशिष गुरुङलाई काठमाडौ रेजर्सले किनेको छ।
उनीमाथि ४ टोलीले बोली लगाएपछि गोलाप्रथाबाट काठमाडौंले पाएको हो। उनीमाथि ४ टोलीले सर्वाधिक ३ लाख ५० हजार रुपैयाँको बोली लगाएका थिए।
यस्तै डिफेन्डर दिवाकर चौधरीलाई इलामले किनेको छ।
उनीमाथि ५ टोलीले बोली लगाएपछि गोलाप्रथाबाट इलामले पाएको हो।
चौधरीले गतसंस्करण विराटनगर सीटी एफसीबाट खेलेका थिए। ईलामले उनलाई १ लाख रुपैयाँमा किनेको हो।
क्याटोगोरी सी का उत्सव राईलाई झापा एफसीले किनेको छ। उनलाई झापाले १ लाख रुपैयाँमा किनेको हो।
27
Shares

प्रतिक्रिया