चेल्सी एफए कपको क्वार्टरफाइनलमा पुगेको छ।
बुधबार राति भएको खेलमा चेल्सीले लुटन टाउनलाई ३–२ गोल अन्तरले पराजित गरेको हो।
खेलको दोस्रो मिनेटमा नै लुटन टाउनले खेलमा अग्रता लिएको थियो।
तर, खेलको २७ औं मिनेटमा चेल्सीले बराबरी गोल फर्कायो।
खेलको ४० औं मिनेटमा लुटन टाउनले दोस्रोपटक खेलमा अग्रता लिएको थियो।
खेलको ६८ औं मिनेटमा पुनः बराबरी गोल फर्काएको थियो।
त्यसको १० मिनेटपछि चेल्सीका रोमेलु लुकाकुले निर्णायक गोल गर्दै चेल्सीलाई जिताए।
24
Shares
प्रतिक्रिया