ad ad

खेल


मिनामिनोको २ गोलमा लिभरपुल एफए कपको क्वार्टरफाइनलमा

मिनामिनोको २ गोलमा लिभरपुल एफए कपको क्वार्टरफाइनलमा

नेपालखबर
फागुन १९, २०७८ बिहिबार ६:४१, काठमाडौँ

लिभरपुल एफएक कपको क्वार्टरफाइनलमा पुगेको छ।

बुधबार राति भएको खेलमा नर्विच सिटीलाई २–१ हराउँदै लिभरपुल क्वार्टरफाइनलमा पुगेको छ।

लिभरपुललाई जित दिलाउन टाकुमी मिनामिनोले २ गोल गरे। उनले खेलको पहिलो हाफमा नै २ गोल गरेका थिए। 

पहिलो हाफमा २–० ले पछि परेको नर्विच सिटीका लागि खेलको ७६ औं मिनेटमा लुकास रुपले गोल गरेका थिए।

यद्यपि खेलमा थप गोल हुन नसकेपछि लिभरपुल विजयी भएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .