ललितपुर मेयर महिला च्याम्पिनयसिप टी–२० क्रिकेट प्रतियोगितामा एपीएफ क्लबविरुद्ध सुदुरपश्चिम प्रदेशले पहिले ब्याटिङ गर्ने भएको छ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
समुह चरणमा अपराजित रहेको एपीएफ शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो।
३ खेलमा जित र एक खेलमा हार भोगेको सुदुरपश्चिम ६ अंकमा दोस्रो स्थानमा रहेर उपाधिका लागि खेल्दै छ।
27
Shares

प्रतिक्रिया