नेपाल क्रिकेट संघ(क्यान)ले भारतको सेभेन स्पोर्टससँग मिलेर टी-२० लिग आयोजना गर्ने भएको छ।
धनगढीमा भएको क्यानको वार्षिक साधारणसभाले टी-२० लिग सञ्चालन गर्ने लगायत विभिन्न निर्णय गरेको हो।
यसअघि सेभेन स्पोर्टससँग नेपाल प्रिमियर लिग आयोजनाको सम्झौता भएको थियो। तर उक्त सम्झौता कार्यान्वयन नगरेको भन्दै क्यान पछि हटेको थियो।
तर फेरि क्यानले सेभेन स्पोर्टससँग नै सम्झौता परिमार्जन गर्दै टी-२० लिग आयोजना गर्ने निर्णय गरेको हो।
त्यसबाहेक साधारणसभाले गरेका निर्णयहरु यस्ता छन्-
60
Shares
प्रतिक्रिया