इंग्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा साउथाम्टनले नर्विच सिटीमाथि महत्वपूर्ण जित हात पारेको छ।
लिगमा महत्वपूर्ण तीन अंक हात पार्दै एक स्थान सुधार गर्ने क्रममा साउथाम्टनले २–० को जित हात पारेको हो।
खेलको ३६ औं मिनेटमा गोल गर्दै अग्रता लिएको साउथाम्टनले दोस्रो हाफको ८८ औं मिनेटमा अर्को गोल थपेको थियो।
यससँदै लिगमा उसले २६ खेलबाट ३५ अंक जोडेको छ। साउथाम्टन लिगको नवौं स्थानमा छ।
42
Shares
प्रतिक्रिया