ad ad

खेल


लिड्स युनाइटेडमाथि लिभरपुलको फराकिलो जित

लिड्स युनाइटेडमाथि लिभरपुलको फराकिलो जित

नेपालखबर
फागुन १२, २०७८ बिहिबार ७:७, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले लिड्स युनाइटेडमाथि ६–० को फराकिलो जित हात पारेको छ।

लिभरपुललाई जिताउन मोहम्मद सलाह र साडियो मानेले समान २/२ गोल गरे।

त्यस्तै जोयल माटिप र भिर्गिल भान डिज्कले १/१ गोल गरे।

सलाहले दुवै गोल पेनाल्टीमार्फत गरेका थिए। 

यससँगै लिभरपुलले लिगमा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंकदुरी ३ अंकमा छोट्याएको छ।

उसले २६ खेलबाट ६० अंक जोडेको छ। सिटीले समान खेलबाट ६३ अंक जोडेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .