च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा च्यानचेस्टर युनाइटेड र एथ्लेटिको मड्रिडले १–१ को बराबरी खेलेका छन्।
अन्तिम १६ को पहिलो लेगको उक्त खेल एथ्लेटिको मड्रिडको मैदानमा भएको हो।
खेलको सातौं मिनेटमा नै एथ्लेटिको मड्रिडले गोल गर्दै खेलमा अग्रता लिएको थियो।
पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको ८० औं मिनेटमा एन्थोनी एलांगाले म्यानचेस्टर युनाइटेडको लागि बराबरी गोल फर्काए।
खेलमा थप गोल हुन सकेन र खेल बराबरीमा सकियो। यससँगै मार्च १६ यी दुई टोलीबीच दोस्रो लेगको खेल हुनेछ।
उक्त खेलले माथिल्लो चरणमा पुग्ने टोलीको टुंगो लगाउनछ।
60
Shares

प्रतिक्रिया