कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुँदै छ।
उक्त दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ।
बीबीसीको लागि आजको खेल निकै महत्वपूर्ण छ।
आजको खेलले बीबीसी ए डिभिजनबाट रेलिगेसन पर्ने वा जोगिने भन्ने निर्क्योल गर्नेछ।
सातदोबाटोले ११ खेलबाट १५ अंक जोडेको छ।
27
Shares

प्रतिक्रिया