ad ad

खेल


इंग्लिस प्रिमियर लिगमा नर्विचविरुद्ध लिभरपुलको जित

इंग्लिस प्रिमियर लिगमा नर्विचविरुद्ध लिभरपुलको जित

नेपालखबर
फागुन ८, २०७८ आइतबार ५:५९, काठमाडौँ

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार रातिको खेलमा लिभरपुल विजयी भएको छ। 

लिभरपुलले ३–१ गोलअन्तरले नर्विच सिटीलाई सहजै हराएको हो।

घरेलु मैदानमा भएको प्रतिस्पर्धामा सुरुमा नर्विच सिटीले एक गोलको अग्रता लिएको थियो। 

तर पछि यसलाई उल्ट्याउँदै लिभरपुलले जितेको हो। जितसँगै लिभरपुलले २५ खेलबाट ५७ अंक बनाएको छ र अंक तालिकाको दोस्रो स्थानमा छ। 

पराजित नर्विच भने १७ अंक जोडेर १९औं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .