ad ad

खेल


ओमानविरुद्ध दीपेन्द्रको अर्धशतक, नेपाल जित नजिक

ओमानविरुद्ध दीपेन्द्रको अर्धशतक, नेपाल जित नजिक

फाइल तस्बिर


नेपालखबर
माघ २८, २०७८ शुक्रबार १८:४९, काठमाडौँ

ओमानमा जारी चारदेशीय टी-२० क्रिकेट शृंखलामा नेपालका मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेका छन्। 

घरेलु टोली ओमानले दिएको १३६ रनको लक्ष्य पछ्याए रहेको नेपालका लागि दीपेन्द्रले ४६ बलमा ५ चौकासहित अर्धशतक पूरा गरेका हुन्। 

नेपालले १७.५ ओभरमा ४ विकेट गुमाएर ११३ रन जोडेको छ। 

यसअघि नेपालका  आरिफ सेखले २५, आसिफ सेख १४, ज्ञानेन्द्र मल्ल १३ र प्रदीप ऐरी ४ रनमा आउट भएका थिए।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .