नेपालले टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायर्सको तयारीको रुपमा नेपालसहित ४ मुलुकबीच टी–२० क्रिकेट सिरिज हुने भएको छ।
नेपाल, ओमान, यूएई र आयरल्याण्डबीच उक्त सिरिज हुन लागेको हो।
उक्त सिरिज अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाललले ओमानको सामना गर्नेछ।
फेब्रुअरी ११ मा नेपालले ओमानको सामना गर्नेछ। त्यसको भोलिपल्ट नेपालले यूएईसँग खेल्नेछ। त्यस्तै फेब्रुअरी १४ मा आयरल्याडसँग खेल्नेछ।
यो सिरिज आईसीसी विश्वकप छनोट ग्लोबल क्वालिफायर्सको अभ्यास खेलअन्तर्गतको भने होइन।
81
Shares
प्रतिक्रिया