ad ad

खेल


यी हुन् क्यानको भर्खरै सम्पन्न २० जिल्लाका अध्यक्ष

यी हुन् क्यानको भर्खरै सम्पन्न २० जिल्लाका अध्यक्ष

नेपालखबर
माघ ८, २०७८ शनिबार १०:२५, काठमाडौँ

नेपाल क्रिकेट संघ(क्यान)को भर्खरै २० जिल्लाको अधिवेशन सम्पन्न भएको छ। 

क्यानको विधान २०५५ (तेस्रो संशोधन २०७५) अनुसार विभिन्न जिल्लामा भएका चुनावबाट यी अध्यक्षहरु छानिएका छन्।

१. सुनसरी, अध्यक्ष - चेतनाथ पौडेल 
२. सिराहा, अध्यक्ष - सुनिल कुमार महासेठ 

३. सर्लाही, अध्यक्ष - माधव कर्माचार्य 
४. रौतहट, अध्यक्ष - पवन साह 
५. बारा, अध्यक्ष - प्रभात कुमार चौरसिया 
६. धनुषा, अध्यक्ष - शोभाकान्त पाण्डे 
७. कास्की, अध्यक्ष - सञ्जयकान्त सिग्देल 
८. नवलपरासी, अध्यक्ष - धामनाथ सापकोटा 
९. बर्दिया, अध्यक्ष - विनयराज भण्डारी 
१०. बाँके, अध्यक्ष - सरोबर प्रसाईं 
११. कपिलवस्तु, अध्यक्ष - प्रकाश गैरे 
१२. पाल्पा, अध्यक्ष - राजेश श्रेष्ठ 
१३. रुपन्देही, अध्यक्ष - हरि बहादुर थापा 
१४. नवलपुर, अध्यक्ष - कृष्ण प्रसाद श्रेष्ठ 
१५. सुर्खेत, अध्यक्ष - श्रीधर के सी 
१६. डडेलधुरा, अध्यक्ष - हरि प्रसाद उप्रेती 
१७. अछाम, अध्यक्ष - अनिल कुँवर 
१८. कञ्चनपुर, अध्यक्ष - वीरेन्द्र बहादुर चन्द 
१९. बैतडी, अध्यक्ष - विनोद बहादुर चन्द 
२०. बझाङ, अध्यक्ष - प्रवीन्द्र बहादुर धामी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .