ad ad

खेल


ए डिभिजन लिगः आज आठौं चरणको अन्तिम खेल हुँदै

ए डिभिजन लिगः आज आठौं चरणको अन्तिम खेल हुँदै

नेपालखबर
पुस २६, २०७८ सोमबार ७:०, काठमाडौँ

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार आठौं चरणको अन्तिम खेल हुँदै छ।

यो खेलमा नेपाल पुलिस र ब्रिगेड ब्वाइज क्लब (बीबीसी)बीच प्रतिस्पर्धा हुनेछ।

दशरथ रंगशालामा हुने उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ। 

लिगको अहिलेसम्मको खेलमा नेपाल पुलिसले ७ खेलबाट १ मा जित र ३ मा बराबरीसहित ६ अंक हात पारेको छ भने बीबीसीले १ मा जित र २ मा बराबरीसहित ५ अंक जोडेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .