खेल


सातदोबाटो युथका प्रशिक्षक केसीलाई मातृशोक

सातदोबाटो युथका प्रशिक्षक केसीलाई मातृशोक

नेपालखबर
पुस १८, २०७८ आइतबार १३:०, काठमाडौँ

सातदोबाटो युथ क्लबका प्रशिक्षक मेघराज केसीलाई मातृशोक परेको छ। 

केसीका आमा रुकुमैया केसीको ८४ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो। 

गएको १ वर्षदेखि दम र सुगरको उपचार गराइरहेकी केसीको आज बिहान निधन भएको हो। 

केसीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। रुकुमैयाका २ छोरा र ३ छोरी छन्। केसीको प्रशिक्षणमा सातदोबाटो युवा क्लवले जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा सातौं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad