ad ad

खेल


ए डिभिजन लिगः आज छैटौं चरणको अन्तिम खेल हुँदै

ए डिभिजन लिगः आज छैटौं चरणको अन्तिम खेल हुँदै

नेपालखबर
पुस १२, २०७८ सोमबार ७:१, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार छैटौं चरणको अन्तिम खेल हुँदै छ।

छैटौं चरणको अन्तिम खेलमा सातदोबाटो र जावलाखेल युथ क्लबबीच दशरथ रंगशालामा दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ। 

सातदोबाटोले लिगमा अहिलेसम्म खेलेको पाँच खेलमध्ये २ खेलमा जित र २ खेलमा बराबरीसहित ८ अंक हात पारेको छ भने जावलाखेलले १ खेलमा जित र १ खेलमा बराबरीसहित ४ अंक हात पारेको छ। 

सातौं चरणको खेल आगामी शुक्रबारदेखि सुरु हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .