आज लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, र चेल्सीजस्ता बलिया टोली मैदान उत्रँनेछन्।
प्रिमियर लिगमा आजदेखि ११ औं चरणको खेल सुरुवात हुन लागेको हो। दशौं चरणको खेल सम्पन्न भइसक्दा अहिलेसम्मको अंकतालिका अनुसार २८ अंक भएको लिभरपुल शीर्ष स्थानमा छ।
२२ अंक भएको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ भने समान २०–२० अंक ४ अंक भएका लेस्टर सिटी र चेल्सी क्रमश गोल अन्तरका आधारमा तेस्रो र चौथो स्थानमा छन्।
सबै खेल तालिका नेपाली समयअनुसार
१. बर्नमाउथ र म्यानचेस्टर युनाइडेटः साँझ ६ बजेर १५ मिनेटमा
२. आर्सनल र उल्भरह्याम्पटनः राति ८ बजेर ४५ मिनेटमा
३. एस्टन भिल्ला र लिभरपुलः राति ८ बजेर ४५ मिनेटमा
४. ब्राइटन र नरविच सिटीः राति ८ बजेर ४५ मिनेटमा
५. म्यानचेस्टर सिटी र साउथह्याम्पटनः राति ८ बजेर ४५ मिनेटमा
६. सेफफिल्ड युनाइटेड र बर्न्लीः राति ८ बजेर ४५ मिनेटमा
७. वेस्ट ह्याम युनाइटेड र न्युक्यास्चल युनाइटेडः राति ८ बजेर ४५ मिनेटमा
९. वाटफोर्ड र चेल्सीः राति ११ बजेर ४५ मिनेटमा

प्रतिक्रिया